Biratnagar. The Rastriya Swatantra Party (RSP) has established its dominance across all six constituencies in Morang, which has six federal parliamentary constituencies.According to the latest vote counting details, in Morang Constituency No. 1, RSP's Yagyamani Neupane is leading with 10,256 votes. His closest competitor, Shanti Pakhrin Lama of the Shram Sanskriti Party, is in second place with 7,515 votes.In Constituency No. 2, RSP's Krishna Kumar Karki is leading with 13,059 votes, while CPN-UML's Dilip Kumar Agarwal is in second place with 5,049 votes. Nepali Congress's Minendra Prasad Rijal is in third place here with 4,310 votes.In Constituency No. 3, RSP's...
जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत […]
२३ फागुन, काठमाडौं । देशभर निराशाजनक परिणाम आइरहँदा दैलेख कांग्रेसकी महिला नेतृ बासना थापाले आफूलाई जनतासमक्ष प्रमाणित गरेकी छिन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम केहीबेर अघि सार्वजनिक भएको छ ।
सार्वजनिक मतपरिणाम अनुसार, थापाले …
सबैको चासोको केन्द्र रहेको काठमाडौं क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७ सय ५७ मतका साथ विजयी भएका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन्। घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरेका थिए।