महानगरको टोलीले खाली गरायो राहादानी विभागको बेसमेन्ट

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्छ तर पार्किङको सुविधा नहुँदा सेवाग्राहीले नजिकैको गल्लीहरूमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको छ।

सम्बन्धित सामग्री

महानगरले खाली गर्‍यो राहदानी विभागको बेसमेन्ट

आइतबारबाट पार्किङका लागि खुला हुने काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । विभागले पार्किङलाई सेवाग्राही बस्ने ठाउँ बनाएपछि महानगरले उक्त स्थान शुक्रबार खाली गराएको हो ।  शुकबार नगर प्रहरी प्रमुख राजुनाथ...

महानगरले बेसमेन्ट खाली गरेपछि राहदानी विभागले गर्‍यो यस्तो आग्रह

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ। ‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही […]

महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरायो

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने काम भइरहेको छ । मेयर शाहको निर्देशनमा नयाँ बानेश्वर, सुन्धारा, कोटेश्वर लगायत स्थानमा रहेका अनधिकृत संरचना भत्काइएको छ ।

महानगरले राहदानी विभागकाे 'बेसमेन्ट' खाली गरायाे (तस्बिरहरू)

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएको छ ।  शुक्रवार महानगरपालिकाले राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएको हो । सेवा लिन जाने सेवाग्राहीले आफ्ना गाडी विभागबाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले गाडी आउजाउमा समस्या आएको गुनासो गरेपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेन्टरमा रहेका संरचनाहरू हटाएको हो । अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा प्रतिक्षालय बनाएको पाइएको थियो । महानगरपालि...

मेयर बालेन साहको अभियान अन्य नगरपालिकाले पनि सिको गर्दै

काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ । सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको छ । गालीभन्दा तालीको प्रभाव बढ्न थालेपछि महानगरले यो अभियानलाई थप तीब्रता दिने भएको छ । शुक्रबारको अभियानमा मेयर बालेन साह र ट्राफिक […]

महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। मेयर बालेन्द्र शाहको निर्देशनमा शुक्रबार दिउँसो महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको हो । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । बेसमेन्टमा नै कार्यालयले ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहदा सेवाग्राहीले […]

महानगरको टोलीले राहदानी विभागको बेसमेन्ट खाली गरायो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ। विभागले सेवाग्राहीहरुको पार्किङको व्यवस्थापन नगरेको भन्दै सो स्थानमा पुगेको महानगरको टोलीले पार्किङ खाली गराएको हो। नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरी लगायतको टोली विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा वेटिङ रुम बनाएको भन्दै खाली गराउन पुगेको थियो।

फोटोफिचर: महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरायो

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने काम भइरहेको छ । मेयर शाहको निर्देशनमा नयाँ बानेश्वर, सुन्धारा, कोटेश्वर लगायत स्थानमा रहेका अनधिकृत संरचना भत्काइएको छ ।

महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको छ ।

काठमाडौँ महानगरको टोली राहदानी विभागको बेसमेन्ट खाली गराउन पुग्यो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराउन त्रिपुरेश्वर पुगेको छ। विभागले सेवाग्राहीहरुको पार्किङको व्यवस्थापन नगरेको भन्दै महानगरको टोली सो स्थानमा पुगेको हो। नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरी लगायतको टोली विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।