तरिका जाने मधुमेह नियन्त्रण गर्न गाह्रो छैन

मधुमेहलाई ‘खानदानी रोग’ भनिन्छ । किनकि विलासी र आरामदायी जीवन बिताउनेहरु बढी यस रोगको सिकार हुने गर्छन् । मिठो मसिनो खाने, आरामपूर्वक बस्ने, निष्क्रिय रहनेहरुलाई मधुमेहको जोखिम उच्च हुन्छ । त्यसैले मूलत: मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो । बद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा […]