सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ । साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उनको भन