मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २-१ ले पराजित गर्दै  मनाङ अन्तिम चारमा प्रवेश गरेको हो।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मनाङले सानदार पुनरागमन गर्‍यो। १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्ने क्रममा मनाङका अन्जन विष्ट र विमल राना मगरले समान एक-एक गोल गरे।खेलको ७१ औं मिनेटमा कृष्णको गोलमार्फत दिल्लीले स

सम्बन्धित सामग्री

तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङदी क्लब पुग्यो सेमिफाइनलमा

बुटवल : मनाङ मर्स्याङदी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा टेक्निकल मैदान बुटबलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।हारसँगै ४ पटकको च्याम्पियन पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। मनाङ मर्यास्ङ्दीको जितमा प्रसन्न श्रेष्ठ र चेतन थारुले गोल गरे। दोस्रो हाफको १५औँ मिनेटमा पुलिसका बुद्धबल तामाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन्।रुपन

ए डिभिजन लिग : मनाङ छाडेर चर्च ब्वाइज पुगे अञ्जन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका अञ्जन बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका छन्। बिस्टले एक वर्षका लागि करार गरेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ। केही ब्यक्तिको स्वार्थले गर्दा मनाङ छाडेँ : अञ्जन मंगलवार मनाङ मर्स्याङदी क्लब छाडेको घोषणा गरेका अञ्जनले सामाजिक…

अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब

काठमाडौँ: नेपाली फुटबलर अन्जन बिस्टले मनाङ मर्स्याङदी क्लब छाडेका छन्। शहीद स्मारक ए डिभिजन लिगको चर्चा नजिकिँदै गर्दा क्लबको कप्तान समेत रहेका बिस्टले मनाङ छाडेको उद्घोष गरेका हुन्। 'सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपल्ट मनाङको जर्सी लगाएर खेल्दा…

खप्तड गोल्डकपको फाइनलमा मनाङ

काठमाडौं : मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मोफसलको सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा मनाङले पेनल्टी सुटआउटमा हिमालयन शेर्पालाई ४-२ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय दुवै टीमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट भएको थियो। पेनल्टी सुटआउटमा मनाङका अन्जन विष्ट,  रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरेका थिए। हिमालयनका शेर्पाका लागि उलिच सिवे र पिस्टन मुटाम्बाल

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता…

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै ६ पटकको विजेता मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खेलको दशौं मिनेटमा युद्ध शाहीले…

उपाधि होडमा रहेको मनाङ मर्स्याङदी क्लब सातदोबाटोसँग पराजित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोसँग २-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा सातदोबाटोका मार्टिन एडेल्फ सिलो नान्गा र अजयी मार्टिन्सले गोल गरेका थिए। ११ औं मिनेटमा एडेल्फ सिलोको गोलमा…

ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको खेल पहिलो पटक मोफसलमा हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा आज शनिबार दिउँसो खेल हुन लागेको जानकारी दिएको हो । आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुने भएको हो । पोखरामा एक खेल हुँदा आजै […]

मनाङ मर्स्याङदी क्लब उदयपुर गोल्डकपको सेमिफाइनलमा

उदयपुर : मनाङ मर्स्याङदी क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा घरेलु मैदानमा उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो।  खेलको पहिलो हाफ दुवै टोली गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ३८औँ मिनेटमा ...