काठमाडौं । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारत प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने भएकाे हाे। खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा शिवहरि खनाल, ग्रिवानविक्रम शाह, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल […]
१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् …
१६ कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जोशीलाई आयोगको सचिवालयमा बोलाएर नख्खु कारागारका …
१६ कात्तिक , काठमाडौं । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ ।
काठमाडौं कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो ।
पत्रकार –साहित्यकार …
काठमाडौं । विज्ञान प्रविधिको दौड यतिधेरै तिव्र छ कि वर्तमानमा दैनिक जिवनको अभिन्न हिस्साजस्तै रहेका लोकप्रिय प्रविधि तथा उपकरणहरु निकट भविष्यमै प्रयोगहीन हुन्छन् र इतिहास बन्दछन्।
आज हामीले यस्ता ५ वटा प्रविधि तथा उपकरणको बारेमा बताउँदैछौँ जो …