तिनाउ–दानव करिडोर प्रभावितद्वारा आन्दोलन घोषणा

काठमाडौं : तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।बुटवल उपमहानगरपालिकाले आफूहरूको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो। सडक निर्माणका क्रममा एक हजार पाँच सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ।आन्दोलनका कार्यक्रम अन्र्तगत संघर्ष समितिले पुस २० गते नगरपालिका गेट अगाडि थाल ठटाएर प्रद