नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा

शुक्रबारबाट पोखरामा औपचारिक रुपमा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य सचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताएका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी दिए । सदस्यसचिव घिसि

सम्बन्धित सामग्री

९औं राष्ट्रिय खेलकुद: नवलपुरमा तयारी पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीमा सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताअन्तर्गत नवलपुरमा कुस्ती र सेतापताक्रो खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले बताए ।