प्रधानमन्त्री देउवालाई इतिहास रच्नेगरि काम गर्न राज्यमन्त्री उमेश श्रेष्ठको यस्तो सुझाव

काठमाडौं, २१ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उमेश श्रेष्ठले वर्तमान सरकारले देश र जनताको हित हुनेगरि काम गरिरहेको बताएका छन् । उनले सरकार विषम परिस्थितिमा बनेकोले आजको भोलि नै विकासको कायापलट नहुने भएपनि दिर्घकालिन महत्वका काम वर्तमान सरकारले गरिरहेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाको कामबाट प्रभावित छन् […]