काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गरेका हुन् ।
बुधबार पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले अदालतले समेत बजेटका विषयमा बोलेकाले छलफल गरेर अगाडि बढ्ने बताए । “बजेटका विषयमा अदालतले...