मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

रेसुङ्गा, १३ कात्तिक । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिए । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । […]

सम्बन्धित सामग्री

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज । कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश […]

शिक्षक सरुवा सहमतिमा पालुङटारले विभेद गरेको गुनासो

३ भदौ, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको गुनासो गरेकी छन् । ‘पालिकाले इकाइ (शिक्षा विकास तथा समन्वय इकाइ) लाई पठाएको पत्रमा बोधार्थसमेत दिन मिल्दैन भन्नुहुन्छ, तर यस अघिकालाई दिइसक्नुभएको […]

कृषि मन्त्रालयको गुनासो कक्षमा ४५ गुनासा

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १२ असारदेखि सुरु गरेको ‘किसान गुनासो व्यवस्थापन कक्ष’मा एक महिनामा ४५ वटा गुनासा परेका छन् । अधिकांश गुनासा धान रोप्न मल अभाव भएको र लम्पी स्किन...

लमजुङ जिल्लाले नेता र मन्त्री पायो, विकास किन पाएन ?

लमजुङका स्थानीय मतदाताहरु जिल्लाबाट संसदमा जिताएकै व्यक्ति मन्त्री र मुख्य मन्त्री बनेपनि विकास नपाएको गुनासो गरिरहेका छन्।...

गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न […]

गुनासो नआउने गरी काम गर्न सञ्चार मन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका […]

गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए । सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्ट

‘पूर्वाधार विकास कार्यक्रम’मा अधिकार नपाएको गुनासो

कर्णाली । कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको छैटौँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मिनासिंह रखालले समानुपातिक प्रदेशसभा सदस्यहरुमाथि विभेद भएको बताइन् । ‘पूर्वाधार विकास कार्यक्रम कार्यविधिले हामी समानुपातिक सदस्यमाथि विभेद गरेको छ’, उनले भनिन्, ‘कार्यविधिले अहिलेसम्म प्रत्यक्ष निर्वाचित […]

अब विकास बैङ्कहरू विलय हुन आवश्यक छैन

डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनले नयाँ कार्यसमिति पाएको छ । मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल अध्यक्ष बनेका छन् । विकास बैङ्क सधैँ विभेदमा परेको गुनासो सो संस्थासँग सम्बन्धित नेतृत्वहरूले गर्दैै आइरहेका छन् । एकातिर सरकारी करोबार विकास बैङ्कले गर्न पाउँदैनन् भने अर्कोतर्फ मर्जर र एक्विजिसनको विषयमा नियामकले लिएको नीतिमा सबैभन्दा बढी विकास बैङ्कहरूले आफ्नो अस्तित्व नै गुमाउनुपर्यो । स्थानीय एलसीसमेत खोल्न उनीहरूले पाएका छैनन् ।यता कोरोनाका कारण थलिएको आर्थिक गतिविधि ब