भरतपुर अपडेट : ९४ हजार २३२ मत गन्दा कसले कति मत पाए

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । यतिबेला २० र २१ वडाको मग गणना भइरहेको छ । कुल १ लाख २७ हजार ८३९ मत खसेकोमा १९ वडासहित ९४ हजार २३२ मत गणना सकिएको छ । गठबन्धन दलकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनले ३६ हजार २७ मत ल्याएर […]