१३ पटकका विजेता नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

एजेन्सी। तेह्र पटकका विजेता राफेल नाडाललाई ३-१ ले हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका छन्। गएराती सर्वियाका २४ वर्षे जोकोभिचले स्पेनका नाडाललाई ३-६, ६-३, ७-६(७-४), ६-२ को सेटमा हराएका हुन्। जोकोभिच फ्रान्समा दोस्रोपटक तथा समग्रमा १९औं ग्राण्डस्लाम उपाधि जित्नेमा लक्ष्यमा छन्। नाडालको भने कीर्तिमान २१औं ग्राण्डस्लाम जित्ने लक्ष्य सकिएको छ।

सम्बन्धित सामग्री

१० औ पटक अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिच

काठमाडाैँ – सर्बियन स्टार नोभाक जोकोभिच १० औ पटक अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन्। फाइनल प्रवेश गरेसँगै जोकोभिच अर्का स्टार राफेल नाडालले २२ पटक ग्रान्डस्लाम जितेको कीर्तिमान भन्दा एक कदममात्र पछि छन्। मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन्। ३५ वर्षीय जोकोभिचले टोमीलाई ७–५, ६–१ […]

जोकोभिच एटीपी फाइनलको दोस्रो चरणमा

काठमाडौं : नोभाक जोकोभिच एटीपी फाइनलको दोस्रो चरणमा प्रवेश गरेका छन्। उनले दोस्रो वरियताका स्तेफानोस चिचिपासलाई दुई सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्।३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचले पहिलो सेट ६–४ ले जितेका थिए। दोस्रो सेटमा भने ग्रिक खेलाडी चिचिपासले केही चुनौती दिए। तर खेल जोकोभिचले टाइब्रेकरमा जित्न सफल भए।जोकोभिच छैटौँपटक च्याम्पियन बन्दै एकै सिजन सबैभन्दा धेरै उपाधि जित्ने स्वीस खेलाडी रोजर फेडेररको कीर्तिमान बराबरी गर्न चाहन्छन्। यस्तै सोही समूहमा रसियन खे

विम्बल्डन: जोकोभिच फाइनलमा

लन्डन । बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको […] The post विम्बल्डन: जोकोभिच फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नोरीलाई हराउँदै जोकोभिच विम्बल्डनको फाइनलमा

काठमाण्डाै - शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच आठौँ पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् । जोकोभिचले पहिलो सेट ६–२ ले गुमाएका थिए तर त्यसपछिका तीन सेट ६–३, ६–२ र ६–४ ले आफ्नो पक्षमा पारे । ३५ वर्षीय जोकोभिच २१ औँपटक ग्रान्डस्लामको जित नजिक पुगेका हुन् । यसअघि रफायल नाडालले कीर्तिमानी २२ पटक ग्रान्डस्लाम जितेका छन् । ...

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

काठमाडौँ – बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। सेन्टर कोर्टमा शुक्रबार राति नवौँ वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे। अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन्। यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको […]

विम्बल्डन : जोकोभिच फाइनलमा

काठमाडौँ – नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । बेलायतका क्यामरुन नोरीलाई हराउँदै शीर्ष वरीयताका जोकोभिच उपाधि नजिक पुगेका हुन् । सेन्टर कोर्टमा शुक्रबार राति जोकोभिचले नवौं वरीयताका क्यामरुनलाई २-६, ६-३, ६-२ र ६-४ को सेटमा हराए। अब जोकोभिचले आइतबार उपाधिका लागि निक क्रिगोससँग प्रतिस्पर्धा गर्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार राफेल […]

विम्बल्डन : जोकोभिच अन्तिम आठमा

काठमाडौँ – साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउँदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् । सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश […]

जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा

एजेन्सी । शिर्ष खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा इटालीका माटियो बेरेट्टीनीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाईनलमा पुगेका हुन् । पहिलो सेट ७–५ ले गुमाएका जोकोभिचले यसपछिका तिन सेट लगातार ६–२, ६–२ र ६–३ ले जित्दै सेमिफाईनलमा स्थान पक्का गरे । किर्तीमानी […]

जोकोभिच युएस ओपनको चौथो चरणमा

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा जापानका केई निशिकोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच चौथो चरणमा उक्लिएका हुन् । पहिलो सेट ६–७ ले गुमाएका जोकोभिचले यसपछि ६–३, ६–२ र ६–२ को जित निकाले । यो जितसँगै जोकोभिचले कितीृमानी २१ औं ग्राण्डस्लाम जित्ने […]

नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नाडाललाई ३-६,६-३,७-६(७-४) र ६-२ को सेटमा पराजित गरे ।