काठमाडौं । सौर्य कृषि कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। यस्तै, कम्पनीको सेयरमा सर्वसाधारणको लगानी सुनिश्चित गर्न […]
बाँके । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागू औषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १२ दशमलव ४६० ग्राम लागू औषध बरामद भएको छ । नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको […]
मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ । वृष : समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला । मिथुन : समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्य लाभ हुने देखिन्छ । कर्कट : सानै प्रयासमा पनि काममा सफलता होला । […]
Kathmandu. Currently, the monsoon wind's influence is present across the country, the Department of Hydrology and Meteorology informed. The monsoon low-pressure line is currently south of its average position. Due to this, Madhesh Province, as well as Koshi, Bagmati, and Gandaki Provinces, are generally experiencing cloudy skies. Lumbini, Karnali, and Sudurpaschim Provinces' hilly and mountainous regions, and Lumbini Province's Terai region have partly cloudy skies. Sudurpaschim Province's Terai region is mostly clear. Light to moderate rainfall is occurring in some places in Koshi, Bagmati, and Gandaki Provinces.This afternoon, the entire country will generally be cloudy. Some places in the mountainous regions...
१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको …