कांग्रेसमा थप तीनजना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।...

सम्बन्धित सामग्री

कांग्रेसमा सभापतिका तीनजना उम्मेदवार : संस्थापनमा आधिकारताको लडाइँ

बाँके । नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि तीन जना मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट दुई र कोइराला समूहबाट एक जनाले सभापतिमा उम्मेदवारी दिएर प्रचार प्रसारमा निस्केका छन् । कांग्रेस बाँकेको फागुन १९ गते मतदान हुँदै छ । मतदान हुनु दुई दिनअघि संस्थापन समूहमा आधिकारिकताको लडाइँ शुरू भएको छ । दुवै जनाले संस्थापन समूहको आधिकारिक […]

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका […]

कांग्रेसमा सहमहामन्त्री ११ सहित केन्द्रीय समिति २२५ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्री तीनजना थपेर ११ पुुर्‍याउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने भएको छ । आजको केन्द्रीय समिति बैठकमा पेस गर्न नेता रमेश लेखकले तयार पारेको प्रस्तावमा केन्द्रीय समितिको संख्या पनि २२५ पुर्‍याउने भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । संस्थापन पक्षका ती केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता रामचन्द्र...