सिटिजन लाइफको नवौं साधारण सभाले पारित गर्यो लाभांश, सेयरधनीको खातामा आजै जम्मा
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।