फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु
मेरो नाम राकेश कुमार महतो हो । मेरो स्थायी घर सर्लाही जिल्ला हो । गत भदौ २३ मेरा लागि कहिल्यै नबिर्सने दिन बन्यो । तत्कालीन सरकारको अत्याचार, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा हजारौं …