पूर्वी पहाडबाट एमालेमा को–को सिफारिस भए ?

पूर्वी पहाडी जिल्लामा नेकपा (एमाले) प्रतिनिधि सभाका लागि इलाम–२ मा एक मात्र उम्मेद्वारको नाम सिफारिस गरेको छ भने बाँकी निर्वाचन क्षेत्रमा एकभन्दा बढी आंकाक्षीको नाम सिफारिस गरेको छ ।