पोखराको फोहोर प्रशोधन केन्द्र निर्माण विवाद : स्थानीयले तोडफोड गरे, वडाध्यक्षले खुकुरी नचाए
२५ पुस, पोखरा । पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण पोखराको अवस्था तनावग्रस्त बनेको छ ।
पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी …