पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर

एजेन्सी । पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा संकट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर ऐतिहासिक उचाइमा पुगेकाे हाे । युद्ध शुरू भएको दुई हप्ताभित्रै विश्वका ६ वटा प्रमुख तेल कम्पनीहरूको बजार मूल्य करिब १३० अर्ब अमेरिकी डलर भन्दा बढीले […]