निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

६ फागुन, काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फागुन २७ का लागि तोकिएको निर्वाचन रोक्न निर्देशन दिएको छ । आयोगले बुधबार पत्र लेख्दै आम चुनावका लागि निर्वाचन आचारसंहिता सुरु भइसकेकाले एन्फा निर्वाचनसम्बन्धी …