बजारमा केराको अभाव: भाइरस त्रासले रोकियो आयात

व्यवसायीक रुपमा केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदीलाई पनि यतिखेर केराको माग पुर्‍याउन भ्याइ नभ्याई छ । ‘माग बढी भयो भनेर मुल्य बढाएको भने छैन,’ उनले भने ‘किसानहरुले अहिले केराको मुल्य राम्रो पाइरहनुभएको छ ।’