प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएकाे छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिटमा जित हासिल गरेको हाे । त्यस्तै, नेपाली कांग्रेस १८ क्षेत्रमा निर्वाचित हुँदा नेकपा एमालेले ९ स्थानमा जित हासिल गरेकाे छ। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७ क्षेत्रमा विजयी भएको हाे […]