साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २ हजार ९५०.१६ विन्दुमा बन्द भएको हो। आज ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १७८ कम्पनीको शेयर […]