लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको गोलबजार र हेटौंडामा नयाँ शाखा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप चैत्र १३ गते मधेश प्रदेश अन्तर्गत गोलबजारमा तथा चैत्र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा शाखा उद्घाटन गरेको छ । गोलबजार उप–शाखाको उद्घाटन, गोलबजार न. पा. वडा न. ६ प्रमुख सन्जिब लामा, उप–शाखा प्रमुख सुशीला श्रेष्ठ तथा हेटौंडा शाखाको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ४ […]