सिंहदरबारमा सर्वदलीय बैठक जारी (तस्बिरसहित)

काठमाडौँ– सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद सचिवालयको आह्वनमा जारी बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गरिरहेका छन्। १