काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औं संस्करणको फेवा नववर्ष महोत्सवको तयारी तीव्र पारिएको हो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत २९ गतेदेखि सुरु हुने फेवा […]