रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा शासन गर्न मात्रै नभएर सिंहदरबार नै बदल्ने म्यान्डेट दिएको बताएका छन् । बिहीबार बसेको संसद्को पहिलो बैठकलाई पार्टीको तर्फबाट सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । रविले यसअघिका सरकारको जस्तो कानुन नै फेरेर, अध्यादेश नै ल्याएर कसैमाथि प्रतिशोध नगरिने बताए । ‘तपाईंहरूालाई भन्छु म, हाम्रो […]