भृकुटी ब्रोकर कम्पनी निलम्बनमा, लगानीकर्ताको ५ अर्ब तिर्न निर्देशन

२५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । लगानीकर्ताको सेयर कारोबारका क्रममा भुक्तानी दिनुपर्ने रकम नदिएपछि बोर्डले निलम्बन गर्दै बक्यौता ५ अर्ब भुक्तानी गर्न निर्देशन समेत दिएको हो …