प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ आठ भाषामा प्रदर्शन हुने भएको छ । नायिका कार्कीका अनुसार नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारी गरिएको छ । यस फिल्मको नेपालका लागि प्रदर्शन मिति भदौ १२ गतेलाई तोकिएको छ । यही फिल्मको पोस्ट प्रोडक्सनका कामका लागि उनी भारतमा […]