बनेपामा आजदेखि सुरु भयो ऐतिहासिक चण्डेश्वरी जात्रा (तस्वीरहरू)

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरु भएको छ । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब २ हजार ५०१ वर्षदेखि यो जात्रा मनाइँदै आएको मानिन्छ ।