मिस नेपाल नर्थ अमेरिका २०२६ का शीर्ष २० प्रतिस्पर्धी घोषणा, अन्तिम प्रतिस्पर्धा वासिङ्टन डी.सी.मा

ड्रिम्स युनिभर्सल एलएलसीले मिस नेपाल नर्थ अमेरिका २०२६ का लागि शीर्ष २० प्रतिस्पर्धी घोषणा गरेको छ। यो कार्यक्रमको नवौं संस्करण हो, जसले उत्तर अमेरिकाभर रहेका नेपाली महिलाहरूको नेतृत्व, संस्कृति र उपलब्धिलाई उजागर गर्दै आएको छ। यसपटक प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा परम्परागत रूपमा आयोजना हुँदै आएको न्यूयोर्कबाट स्थानान्तरण गरी वासिङ्टन, डी.सी.मा गरिने भएको छ। आयोजकका अनुसार अमेरिकाको […]