काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै छुट्टै एजेन्डाका रूपमा पर्याप्त […]