काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ चिरनजंग थापालाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो। करिब ६ महिनादेखि रिक्त रहेका १८ राजदूत पदमध्ये सरकारले १३ देशका लागि नाम सिफारिस गरेको हो। राजदूतमा सिफारिस भएका थापा राष्ट्रिय […]