दर्शक भेट्न हल-हलमा प्रकाश र परीक्षा

भक्तपुर । तिहारको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ’सोल्टिनी’ का कलाकार दर्शक भेट्न सिनेमा हलमा पुगेका छन् । शुक्रबार बिहानदेखि प्रकाश सपुत, परीक्षा लिम्बु र सुन्दर धितालसहितका कलाकारले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिए । बेलुका …