बेमौसमी वर्षाले हैरान किसान : रोप्ने बेला खडेरी, भित्र्याउँदा वर्षा

१६ कात्तिक, जनकपुरधाम । आइतबार दिउँसो २ बजेतिर जब घाम लाग्यो, धनुषा नगराइन नगरपालिका-६ लगमाका किसान लक्ष्मण दास खेतमा भिजेको धान पल्टाउन खेतमा पुगे । दासले ११ कात्तिकमा काटेको धान दाइँ गरेर घर लैजान नपाउँदै बेमौसमी …