१३०० बेपत्ता उजुरीमा एउटै अनुसन्धान टुङ्गिएन, ७६ जेनजी आन्दोलनकारीको मृत्यु र २३०० भन्दा बढी घाइते भएको घटनामा दोषीमाथि अभियोजन सुरु नभएको एड्भोकेसी फोरमको प्रतिवेदन काठमाडौं। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष बितिसक्दा पनि नेपालमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा जवाफदेहिता सुनिश्चित हुन नसकेको भन्दै एड्भोकेसी फोरम–नेपालले दण्डहीनता अन्त्य गर्न तत्काल कानुनी तथा संस्थागत सुधार गर्न […]