अमेरिकामा ६ वर्षीय विद्यार्थीले गोली हानेर घाइते भएकी शिक्षिकाले १ करोड डलर क्षतिपूर्ति पाउने

अमेरिकामा छ वर्षका विद्यार्थीले गोली हानेपछि घाइते भएकी शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ। भर्जिनिया राज्यमा सन् २०२३ मा आफ्नै ६ वर्षीय विद्यार्थीले गोली हानेपछि शिक्षिका एबी ज्वर्नरलाई ज्यूरीले १ करोड अमेरिकी डलर क्षतिपूर्ति दिने निर्णय गरेको हो। यो फैसला विद्यालयका प्रशासक इबेनी पार्करविरुद्धको आगामी आपराधिक मुद्दाको प्रारम्भिक सङ्केतका रूपमा आएको छ। गोली […]