अमेरिकी ३ राज्यका सार्वजनिक विद्यालयमा किन सुरु भयो छानबिन ?

अमेरिकाको क्यालिफोर्निया, भर्जिनिया र पेन्सिल्भेनियाका तीन सार्वजनिक विद्यालयमा यहूदीविरोधी घटना भएको भन्दै छानबिन सुरु भएको छ । शिक्षा तथा श्रम समितिका अध्यक्ष तथा मिचिगनका रिपब्लिकन सांसद टिम वालबर्गले क्यालिफोर्नियाको बर्कले युनिफाइड स्कुल डिस्ट्रिक्ट, भर्जिनियाको फेयरफ्याक्स काउन्टी पब्लिक स्कूल्स र पेन्सिल्भेनियाको फिलाडेल्फिया स्कुल डिस्ट्रिक्टलाई पत्र पठाउँदै घटनाको विस्तृत विवरण माग गरेको बताएका छन । पछिल्ला केही […]