बालेन्द्रको घरमा चोरी भएको हो ?

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ।