काठमाडौँ। काठमाडौं महानगरपालिकाले अनुमति पाए पनि भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया सुरु गरेको छ। शिक्षा विभागले सूचना जारी गर्दै १०७ वटा नाम मात्रका विद्यालयलाई १५ दिनभित्र सम्पर्क गर्न अल्टिमेटम दिएको छ। सूचनामा भनिएको छ, “सूचीमा रहेका विद्यालय यदि वास्तवमा सञ्चालनमा छन् भने प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले सूचना प्रकाशन भएको मितिबाट १५ […]