काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार उम्मेदवारको सूची जाँच गर्ने चटारोमा छ । आयोगको जाँचपछि दलले पेश गरेको सूची निष्पक्ष र समावेशी भए नभएको अन्तिम टुंगो लाग्नेछ । तर फागुन २१ को निर्वाचनका लागि पुरानादेखि नयाँ दलसम्मले आयोगमा बुझाएको बन्दसूचीलाई लिएर असन्तुष्टि चुलिएको छ । २०६२/०६३ को जनआन्दोलनको मर्मअनुरुप अवलम्बन गरिएको […]