विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझाइसकेका छन् ५४ प्रतिशतका हस्ताक्षर

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइसकेको खुलेको छ।