Use App
Read now
(current)
Download
nepalnews.com
2 घण्टा पहिले
आज झापा जाँदै एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०:२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।
पूर्ण विवरण