स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

मोरङ। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ। मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छ वटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन […]