गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प

ठूलो स्क्रिनमा ट्रम्पले अमेरिकी राष्ट्रिय गानमा सल्युट गरिरहेको समयमा फेरि उनलाई गिज्याइरहेको सुनिन्थ्यो ।