जन्मदिनको उपहारस्वरुप आफूलाई कारागार पठाउँदै छु : रवि लामिछाने

'संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदै छु', रविले भनेका छन् ।