क्षतिग्रस्त सम्पत्तिको पुनर्निमार्णलाई राहत कोष खडा गर्न मल्लको आग्रह

निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रिया लगायात अन्य सहजीकरण गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले बताए ।