बाजुरामा क्षयरोगबाट पाँच वर्षमा १८ जनाको मृत्यृ

१० चैत, बाजुरा । बाजुरामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मंगलबार विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक …