चुनावी भाषण कार्यान्वयनको प्रतीक्षा

नेपालमा अब छिट्टै नयाँ सरकार गठन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झण्डै दुईतिहाइ बहुमतको नयाँ प्रधानमन्त्री बन्दैछन्। काठमाडौं महानगरपालिकामा स्वतन्त्र रूपमा निर्वाचित मेयर शाह केही महिनाअघि मात्र रास्वपामा प्रवेश गरेका थिए। आगामी …